स्वां गम्यले डिजाइन ल्यावमा अभूतपूर्व प्रगती गरेकाे छ ।
हामीले सन् २०२२ काे अगस्ट महिनामा सर्वेबाट प्राप्त डाटा दिएका थियाैं । जसमा काविल इन्जिनियरहरूकाे टाेलीकाे निरन्तरकाे मेहनत पश्चात सन् २०२२ काे अन्तमा पुग्दा एउटा सुन्दर चित्र तयार भएकाे छ ।
सर्वेदेखिकाे एक झलकः





