हामिले परियाेजना स्थलमा यस वर्ष केही विरुवाहरू राेपेर परियाेजनाकाे सुरुवात गरेका छाैं ।
गाेरखा डिभिजन बन कार्यालयकाे सहयाेग र विरुवा प्रायाेजनमा मिति २०८० असार १८ र १९ मा हामिले टिमुर, अमला, तेजपात/दालचिनी पात, चन्दन, पारिजात, रिट्ठा, लप्सि जस्ता मेडिसिनल र कमर्सियल मुल्य भएका वनस्पतिहरू राेपेका छाैं।





