स्वां गम्यले परिकल्पना गरेकाे परियाेजनाकाे निर्माण र विकास गर्न याेगदान रकम संकलन कार्यकाे सुरूवात कास्की,अन्नपूर्ण गा पा २ निवासी समाजसेवी ऋषिराम भण्डारीकाे रू ४९,९०० लिएर गरिएकाे छ ।
स्वां गम्य परिवार ऋषिराम भण्डारी ( https://www.facebook.com/Rishi.satori ) ज्यू लाइ धन्यबाद दिंदै अन्य समाजसेवी ब्यक्तिहरूसंग पनि परियाेजनामा सहयाेग पुर्याइदिनुहुन हार्दिक अनुराेध गर्दछ ।
याेगदान गर्नुहुने सवै संघ, संस्था, व्यक्तिहरूकाे लिष्ट यहाँ हेर्न सकिन्छ ।