हाम्रो बहुउद्देश्यीय र बहु-आयामिक फार्ममा सयौं किसिमको फलफूलहरु, औषधीय गुणका जडीबुटिहरु, बिभिन्न सिजनल तरकारीहरु, खाध्य उपजहरु, बिबिध जनावरहरु रहेको एकिकृत कृषि केन्द्र रहनेछ।
यस फार्मको प्रमुख उद्देश्य हाम्रो अन्य सामाजिक, र सेवामुलक सुबिधाहरु र कृयाकलापहरुमा आर्थिक सहयोग पुर्याऊनु र कृषि उत्पादन गर्नु पनि हो।
फार्ममा भ्रमण गरी बिध्यार्थिहरुले बिभिन्न फलफूलको गुणहरु, तरकारी, जनावरहरु का बिभिन्न कृयाकलापहरु, फार्म ईकोसिस्टम आदिका बारेमा ज्ञान प्राप्त गर्न सक्नेछन्।

यस्तै, फार्ममा बास बस्ने, र फार्मकै बिबिध उत्पादन खाने सुबिधा पनि हामिसंग हुनेछ।