आदिबासी कला, संस्कृति, ज्ञान,र सिपको संरक्षण गर्ने र युवाहरुमा प्रसार गर्ने यस खण्डको मुख्य उद्देस्य रहनेछ। आदिबासी मात्र नभई पूर्वीय, र पाश्चात्य बिबिध कला, ज्ञानको समेत यस केन्द्रमा प्रसार गरिने छ।

बिबिध तालिम, कार्यशाला द्वारा कलाको उत्पादन, प्रसारण, र संरक्षण यस केन्द्रको प्रमुख कार्य हुनेछ । संगित, हस्तकला लगायत आधुनिक र परम्परागत बिबिध कलाहरुको बारेमा तालिम, उत्पादन, प्रसारण, संरक्षण यस केन्द्रबाट हुनेछ।

यस केन्द्रमा मुख्य दुई वटा खन्ड रहेको छ।

१) कला, र हस्तकला तालिम तथा उत्पादन
२) संगित तथा सीप तालिम