फार्म भ्रमण
फार्ममा रहेका उत्पादनहरु, बस्तुहरु, अन्य बिबिध जानकारी लिन दिनको समयमा ३-४ घण्टाको लागि टुर उपलब्ध हुनेछ। यसमा फार्मका बिबिध पक्षहरुबारे जस्तैः बिरुवा, फलफूलबारे, पशु, जनावर बारे शैक्षिक, गैह्र शैक्षिक ज्ञान लिन, र प्रकृतिसंग रमाउन यो उत्तम विकल्प हुनेछ।