SGज्ञान: ज्ञानको संरक्षण, उत्पादन, र प्रसार

विभिन्न किसिमकाे आदिबासी, रैथाने ज्ञानको संरक्षण गर्नु, उत्पादन गर्नु , तथा प्रसार गर्नु SGज्ञान खण्डकाे महत्वपूर्ण कार्य हुनेछ । ज्ञानकाे अगाडीकाे SG, अंग्रेजीमा स्वां गम्य (SwaaGamya) लेख्न प्रयाेग भएका दुइ अक्षरहरू हुन् ।

पूर्वीय, रैथाने, र पश्चिमी जगतमा उपलब्ध ज्ञानलाई खुसी, र संवृद्धिको संवाहकको रूपमा प्रयोग गर्नु यस परियाेजनाकाे प्रमुख उद्देश्य हो। जसकाे लागि हामीले पुस्तकालय, आईटी केन्द्र र सेवा, स्राेत केन्द्र, बहुउद्देश्यीय हल, कला केन्द्र संचालन गर्ने छाैं।

चौतारी गफ“,  जेष्ठ बा-आमाहरूको अथाह अनुभव, शिक्षा र ज्ञानलाई संरक्षण तथा प्रसार गर्ने गरी साेचिएकाे एक नवीनतम् अवधारणा हाे।

यसकाे प्राप्तिकाे लागि हामीसंग सुविधा सम्पन्न हल र पुस्तकालय भवन रहनेछन् ।

library hall and IT Center         

समग्रमा यस अन्तर्गत निम्न कृयाकलापहरू, सुविधाहरू, र खण्डहरू रहनेछन् ।